३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अशोक राई नेतृत्वको जसपाले स्थापना गर्‍यो पार्टी कार्यालय

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१० फाल्गुन २०८१

    गत वैशाखमा उपेन्द्र यादव नेतृत्वबाट अलग भएर अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका थिए । १२ जना सांसदमध्ये सात जना सांसद लिएर जसपा गठन गरेका राईले ललितपुरको ग्वार्कोमा पार्टी कार्यालय स्थापना गरेका हुन् ।  सो पार्टी कार्यालयको भोलि उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका महासचिव इस्तियाक राईले बताए । उनले भने, ‘पार्टी गठन गरेपछि पार्टी कार्यालयका लागि विभिन्न ठाउँमा घर हेर्ने काम भयो तर विभिन्न कारणले कुरा मिलिरहेको थिएन । अहिले ग्वार्कोमा पार्टी कार्यालय स्थापना गर्ने भएका छौँ, भोलि त्यसको उद्घाटन छ ।’

    Ad
    Ad
    Ad


    पार्टी कार्यालय उद्घाटन भएपछि त्यही कार्यकारिणी समितिको बैठक पनि बस्ने भएको छ । कार्यकारिणी समितिको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था संगठन निर्माण लगायतको विषयमा छलफल हुने उनले बताए ।  सरकारले ल्याएको अध्यादेशको बारेमा केही छलफल हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा उनले अध्यादेश पास गराउने वा फेल गराउनेमा आफूहरूको कुनै भूमिका नरहने भएकाले त्यसमा खासै छलफल नहुने बताए ।  

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.