२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हजार र पाँच सयका नोट प्रतिबन्ध लगाऔंः अर्जुननरसिंह केसी

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today११ फाल्गुन २०८१

    नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एक हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउनु पर्ने धारणा राखेका छन्।  आइतबार बसेको प्रतिनिधि सभाकाे शून्य समयमा उनले यस्तो बताएका हुन्। सुशासन कायम गर्न तथा भ्रष्टाचार कम गर्नको लागि पनि यी नोट माथिको प्रतिबन्ध लगाउनु पर्ने उनकाे भनाइ छ। 

    Ad
    Ad
    Ad

     

    उनले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा नेपाल एक श्रेणी थपिएको तथा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे सूचीमा परेको विषयमा तत्काल संसदीय छलफल गर्न आवश्‍यक रहेको उनले बताएका छन्।  भ्रष्टाचार बढ्नु र ग्रे सूचीमा पर्नुको कारणबारे  छलफल गर्नुपर्ने उनको भनाइ छ। उनले भ्रष्टाचार घटाउने उपायबारे पनि छलफल गर्नुपर्ने बताएका छन्। 

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.