२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ठाकुर राम क्याम्पस छात्रावासमा नेपाल विद्यार्थी संघद्वारा डस्टबिन राखियो

    • संजय कुशवाहा संजय कुशवाहा
    • today११ फाल्गुन २०८१

    पर्सा । नेपाल विद्यार्थी संघ पर्सा जिल्ला समितिको अगुवाइमा ठाकुर राम बहुमुखी क्याम्पस छात्रावासमा 7 थान डस्टबिन राखिएको छ। शनिबार भएको कार्यक्रममा नेवि संघ पर्साका जिल्ला सचिव सुधान्सु प्र. चौरसियाको अध्यक्षतामा छात्रावासको विभिन्न स्थानमा डस्टबिन राखिएको हो। स्वच्छ र सफा वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले डस्टबिन व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    Ad
    Ad
    Ad

     

    उक्त कार्यक्रममा नेवि संघका सह-कोषाध्यक्ष ओमपुकार दास, सह-सचिव लक्ष्मण मण्डल, जिल्ला सदस्य करण चौरसिया, साथै ठाकुर राम क्याम्पसका विद्यार्थी नेता जय नेपाल चौरसिया, आकाश साह, अरविन्द गुप्ता, रोहण श्रीवास्तव, प्रभाकर चौरसिया, श्यामसुन्दर चौहान, पियान्शु चौरसिया, दिपक चौहान र धिरज चौहानको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित विद्यार्थी नेताहरूले सफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.