१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday

स्थानीय सेवाग्राहीहरू र स्रोतहरूले भने यो दाबीलाई अस्वीकार गर्दै यातायात व्यवस्था कार्यालयमा अनियमितता अझै जारी रहेको बताएका छन्।

वीरगञ्ज महानगरपालिकाका योजना शाखाका सबइन्जिनियर कुन्दन ठाकुरले भने, ‘गत कात्तिकमा डोजरले तीन फिटको नाली खनेर अस्थायी ढङ्गले पानीको निकास गर्ने प्रयास गरेका थियौँ ।

प्रहरी निरीक्षक रन्जित लामाका अनुसार, मृतकको साथबाट मोबाइल र डायरी फेला परेको छ। यस घटनामा हत्याको आशंका गहिरो रूपमा उठेको छ र प्रहरी अहिले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।

समाचार