१०० दिनको रिपोर्ट कार्ड सार्वजनिक गर्दै बालेन सरकार उपलब्धि र आलोचना दुवै चर्चामा schedule२० असार २०८३ आज दिउँसो सिंहदरबारबाट सरकारले सय दिनका काम सार्वजनिक गर्ने तयारी भ्रष्टाचार नियन्त्रणदेखि राजनीतिक नियुक्ति खारेजसम्मका कामलाई उपलब्धि दाबी, तर सुकुम्बासी व्यवस्थापन महँगी नियन्त्रण र प्रतिशोधपूर्ण कदमको आरोपमा सरकार आलोचित।
बुटवलमा प्रचण्ड माधवको शक्ति प्रदर्शन प्रदेशस्तरीय प्रशिक्षण आज schedule२० असार २०८३ लुम्बिनीका नेता कार्यकर्तालाई पार्टी नीति संगठनात्मक कार्यदिशा र समसामयिक राजनीतिक एजेन्डाबारे शीर्ष नेताको प्रशिक्षण
एम्बुलेन्सबाट निकालेर घाइते प्रहरीको हत्या प्रकरणमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी दोषी ठहर ५ वर्ष कैद schedule१८ असार २०८३ मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा उच्च अदालतको ऐतिहासिक फैसला एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद।
PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न schedule२६ आश्विन २०८३
बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी schedule२५ आश्विन २०८३
APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड schedule२४ आश्विन २०८३
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत। schedule२३ आश्विन २०८३
CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs schedule२३ आश्विन २०८३
प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना schedule२२ आश्विन २०८३
चोलेन्द्रसँग भेटियो सशस्त्र प्रहरी एआईजी वंशीराज दाहालको कनेक्सन, अनुमति नलिई भेटेको खुलेपछि निलम्बित ! schedule१९ आश्विन २०८३
पर्सा–४ "ख" मा उदाउँदै ३८ वर्षीय युवा रामाशंकर साह, समाजसेवादेखि जनहितका काममा सक्रिय schedule१९ आश्विन २०८३
स्याङ्जाको मान्केदेखि जर्मनीसम्मको संघर्ष : कांग्रेस केन्द्रीय सदस्यमा टंक लम्सालको दाबी* schedule१८ आश्विन २०८३