२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विद्यालयदेखि विश्वविद्यालयसम्म सेयर बजार शिक्षा सेबोनको राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान सुरु

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३१ असार २०८३

    काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले देशभर वित्तीय साक्षरता विस्तार तथा सचेत लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले ‘राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ।

    Ad
    Ad
    Ad

    बोर्डले सार्वजनिक गरेको नयाँ नीतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममै पूँजी बजार (सेयर बजार) सम्बन्धी विषय समावेश गरिनेछ। यसबाट विद्यार्थीहरूलाई सानैदेखि लगानी, वित्तीय योजना तथा पूँजी बजारबारे व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ।

    Ad
    Ad
    Ad

    यस्तै, शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि विशेष तालिम सञ्चालन गरिने, डिजिटल लर्निङ प्लेटफर्म, मोबाइल एप तथा अनलाइन अध्ययन सामग्री विकास गरिने बोर्डले जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    अभियानअन्तर्गत युवा, महिला तथा गैरआवासीय नेपाली (एनआरएन) लाई लक्षित विशेष लगानीकर्ता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिनेछ। बोर्डका अनुसार यस पहलले सुरक्षित, सचेत र जिम्मेवार लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    सेबोनले यस अभियानमार्फत नेपालको पूँजी बजारलाई थप समावेशी, आधुनिक र दीर्घकालीन रूपमा सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.