२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद

    • रुस्तम देवान रुस्तम देवान
    • today३१ असार २०८३

    काठमाडौँ । देशका विभिन्न १२ जिल्लामा प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको विशेष अभियानमा २५ जना पक्राउ परेका छन्। नवलपरासी, तनहुँ, महोत्तरी, झापा, रोल्पा, मोरङ, बाँके, मुगु, सुनसरी, सिराहा, कैलाली र सुर्खेतबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    Ad
    Ad
    Ad

    प्रहरीले डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, गाँजा, ब्राउनसुगर, खैरो हेरोइन तथा चरेस बरामद गरेको जनाएको छ। विभिन्न स्थानमा सवारीसाधन जाँच र विशेष निगरानीका क्रममा लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

    Ad
    Ad
    Ad

    बरामद लागूऔषधमध्ये सयौँ एम्पुल इन्जेक्सन, करिब ११.५ किलो गाँजा, ठूलो परिमाणमा ब्राउनसुगर तथा चरेस समेत रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केही भारतीय नागरिक पनि रहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    प्रहरीले पक्राउ परेका सबैविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.