२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखराको फोहोर प्रशोधन केन्द्र अलपत्र जग्गा नै टुंगो नलाग्दा निर्माण अझै सुरु भएन

    • रुस्तम देवान रुस्तम देवान
    • today३१ असार २०८३

    पोखरा । पोखरा महानगरपालिकाले लामो समयदेखि घोषणा गर्दै आएको फोहोर प्रशोधन केन्द्र निर्माण अझै अन्योलमै रहेको छ। मेयर धनराज आचार्यले परियोजना अन्तिम चरणमा पुगेको दाबी गरे पनि केन्द्र निर्माणका लागि आवश्यक जग्गाको टुंगो लाग्न सकेको छैन।

    Ad
    Ad
    Ad

    महानगरले ३३ नम्बर वडामा प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाए पनि जग्गा विवाद र स्थानीयको विरोधका कारण काम रोकिएको हो। यसअघि छनोट गरिएको स्थानमा विवाद भएपछि कार्यपालिकाले पुनः नयाँ जग्गा खोज्न समिति गठन गरेको छ।

    Ad
    Ad
    Ad

    झण्डै १ अर्ब रुपैयाँ लागतमा टेरासल्व रिन्यूयवल कम्पनीलाई निर्माणको जिम्मा दिइए पनि जग्गा उपलब्ध नभएकाले काम सुरु हुन सकेको छैन। अहिले पोखराको फोहोर अस्थायी रूपमा विभिन्न स्थानमा व्यवस्थापन हुँदै आएको छ।

    Ad
    Ad
    Ad
    Ad

    महानगरमा दैनिक करिब २०९ टन फोहोर उत्पादन हुने गरेको छ। नयाँ समितिले एक महिनाभित्र उपयुक्त जग्गा सिफारिस गर्ने जिम्मेवारी पाएको छ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.