२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जितपुर सिमराका वडा अध्यक्ष गुप्ताविरुद्ध डाँका,अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्धा दता

    • संजय कुशवाहा संजय कुशवाहा
    • today५ चैत्र २०८१

    वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरका वडाध्यक्ष सुनील गुप्तालाई बारा प्रहरीले हिरासतमा लिएर डाँका, अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएको छ । प्रहरीले चैत्र तीन गते साँझ पक्राउ गरी बारा जिल्ला अदालतबाट प्रहरीले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट अनुमती लिएको हो ।

    Ad
    Ad
    Ad

     

    चैत्र १ गते होलीका दिन राती जीतपुरसिमरा ७ मा रहेको परशुराम गिरीको घरमा जवर्जस्ती प्रवेश गरि कुटपिट तथा गाली गलौज तथा ज्यान मार्ने प्रयास गरेको आरोप गुप्तामाथी लागेको छ । उनीमाथि डाँका ,अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बाराले मुद्धा चलाईएको बारा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिए ।

    Ad
    Ad
    Ad

     

    यता जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं.७ को कार्यालयलाई आवश्यक ब्यवस्थापनकोलागि पत्र लेखेको छ । । चैत्र १ गते राती साढे नौ बजेको समयमा वडाध्यक्ष गुप्ता सहितको एउटा समुह गिरीको घरमा प्रवेश गरी केही व्यक्तिलाई कुटपिट गरेको सिसिटिभी भिडियो बाहिरीएको थियो । सो क्रममा घरधनी परशुराम गिरीले हवाई फायर समेत गरेपछि सो घटनाले उग्ररुप लिएको हो ।

    Ad
    Ad
    Ad
    Ad

    लाइसेन्स प्राप्त बन्दुक घरमा राखेका गिरीले आफ्ना छोरा तथा नातीमाथी वडाध्यक्ष सहितको समुहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेकाले बाध्य भएर हवाई फायर गर्नुपरेको बताएका छन् । शुरुमा जिल्ला प्रशासन कार्यालयले दुबैपक्षलाई राखेर घटना मिलाउने प्रयास गरेपनि सहमती हुन नसकेपछि आइतबार बारा प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको थियो ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.