३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday

मन्त्री गुप्ताले महिला नेतृत्वलाई ऐतिहासिक उपलब्धि भन्दै सहकार्यको प्रतिबद्धता जनाए। अब सरकार आदेश कार्यान्वयन गर्छ वा संगठन आन्दोलनमा जान्छ? चासोको विषय बनेको छ।

नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार हो,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘नेपाललाई आफ्नो दीर्घकालीन विकासको साझेदार मुलुकमा राख्नुभएकोमा म धन्यवाद व्यक्त गर्न चाहान्छु ।’

सम्बोधनकै क्रममा पार्टीका संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले, समाजवादी किसान महासंघको नमुना कार्ययोजना र त्यसको ठोस कार्यान्वयनको माध्यमबाट देशभरीका किसानहरुको माझमा प्रभावकारी रुपले फरक पहिचान स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

समाचार