३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बीरगञ्जमा ट्राफिक व्यवस्थापन कमजोर, असुलीधन्दा मौलाउँदै पर्सा ट्राफिक प्रमुख किन मौन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today९ चैत्र २०८१

    बीरगञ्ज,  वीरगञ्जमा ट्राफिक व्यवस्थापन कमजोर बन्दै गएको छ भने ट्राफिक प्रहरीको असुलीधन्दा बढ्दो क्रममा रहेको स्थानीयले गुनासो गरेका छन्। शहरका प्रमुख स्थानहरू – ड्राइपोड, प्रवानीपुर, गण्डक, बसपार्क र शंकराचार्य गेट लगायतका क्षेत्रमा चेकपोइन्ट राखी ट्राफिक प्रहरीले सवारी चालकहरूसँग अवैध असुली गर्ने गरेको गुनासो बढ्दै गएको छ।

    Ad
    Ad
    Ad

    बजार क्षेत्रका मुख्य सडकहरूमा अवैध पार्किङ हटाउने प्रयास अझै प्रभावकारी हुन सकेको छैन। जसका कारण मुख्य बजार क्षेत्रमा दिनभरि जाम लाग्ने गरेको छ। ट्राफिक व्यवस्थापन सुधार गर्ने नाममा प्रहरीहरूले चेकपोइन्टमा सवारी रोकी साना तथा ठूला गाडीका चालकहरूलाई मनपरी जरिवाना गर्ने, कागजात नबुझी रकम असुल्ने जस्ता गतिविधि खुलेआम भइरहेका छन्।

    Ad
    Ad
    Ad

    स्थानीय व्यवसायी र यातायात व्यवसायीहरूका अनुसार ट्राफिक प्रहरीले अनावश्यक रूपमा सवारी रोकेर कारबाहीको डर देखाई असुली गर्ने गरेको छ। "हामीलाई ट्राफिक नियम पालना गर्न गाह्रो छैन, तर जरिवानाको नाममा बेठिक असुली हुन थालेको छ," एक टेम्पो चालकले भने।

    Ad
    Ad
    Ad
    Ad

    बीरगञ्ज महानगरपालिका र ट्राफिक प्रहरी कार्यालयले यस विषयमा तत्काल ध्यान दिनुपर्ने माग नागरिक तथा व्यवसायीहरूको रहेको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै असुलीधन्दा रोक्न आवश्यक कदम चाल्नुपर्ने आवाज उठिरहेको छ।

    ताजा सूचना

    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.