नेपाललाई हिन्दु अधिराज्य पुनर्स्थापना गर्ने अभियानमा भारतसँग सहकार्य: अध्यक्ष अस्मिता भण्डारी schedule१६ पुष २०८१ यस अवसरमा भारतीय हिन्दुवादी नेताहरू, राष्ट्रिय स्वयंसेवक संघका प्रचारक, भारतीय जनता पार्टीका नेताहरू, र अन्य उच्च पदस्थ हिन्दुवादी व्यक्तित्वहरूले अध्यक्ष भण्डारीलाई स्वागत गर्दै नेपालको हिन्दु राष्ट्र पुनर्स्थापनामा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
वीरगञ्जमा विश्व हिन्दू परिषद्को वडा समिति गठन, हिन्दू समाजलाई एकताबद्ध गर्ने अभियान शुरू। schedule१५ पुष २०८१ विश्व हिन्दू परिषद् नेपालले वीरगञ्ज वडा नं. १५ भिष्वामा नयाँ समिति गठन गर्दै हिन्दू धर्मको संरक्षण र समाजलाई एकत्रित गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ।
विश्व हिन्दू परिषद्को ऐतिहासिक पहल: वीरगंज महानगर वडा नम्बर ११ मा समिति गठन, हिन्दू समाजमा नयाँ जोश। schedule६ पुष २०८१ धर्म रक्षा र समाजमा छरिएर बसेका हिन्दूलाई एकजुट गर्न परिषद्को नयाँ अभियान, अध्यक्ष ज्योतिरुंगटाको नेतृत्वमा भएको पहलले राष्ट्रियस्तरमा चर्चा पाएको छ।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२