२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलमा श्री हनुमान चालीसा पाठ सम्पन्न

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today६ फाल्गुन २०८१

     वीरगन्जस्थित अशोक वाटिका, वडा नम्बर १० मा रहेको माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलमा विश्व हिन्दु परिषद्का सत्सङ्ग प्रमुख श्री चन्दन बर्णवालको नेतृत्वमा श्री हनुमान चालीसाको पाठ सम्पन्न भयो।

    Ad
    Ad
    Ad

    प्रत्येक मङ्गलबारझैं यस पटक पनि भक्तिपूर्ण वातावरणमा आयोजित यस पाठमा भक्तजनहरूले धेरै उत्साहका साथ सहभागिता जनाए।

    Ad
    Ad
    Ad

    कार्यक्रममा उपस्थित सबैले सामूहिकरूपमा श्री हनुमान चालीसाको पाठ गर्दै धार्मिक आस्था व्यक्त गरे। विश्व हिन्दु परिषद्को यो नियमित सत्सङ्ग कार्यक्रमले धार्मिक तथा नैतिक शिक्षाको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.