२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्जमा विश्व हिन्दू परिषद् नेपालको भवानीपुर नगर कमिटी गठन

    • राजु कुशवाहा राजु कुशवाहा
    • today३ फाल्गुन २०८१

     वीरगन्ज, फागुन ३ – हिन्दू एकता तथा धार्मिक जागरणको उद्देश्यका साथ आज भवानीपुर, वीरगन्जमा विश्व हिन्दू परिषद् नेपालको नगर कमिटी गठन गरिएको छ।

    Ad
    Ad
    Ad

    वीरगन्ज महानगरपालिकाको वडा नं. १८ स्थित भवानीपुरमा सम्पन्न कार्यक्रममा विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिका अध्यक्ष ज्योति रुङटा, सचिव दिपेन्द्र सरार्फ, युवाप्रमुख रन्जन सिंह तथा स्थानीय बासिन्दाको विशेष उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    समितिको गठनसँगै अध्यक्ष रुङटाले हिन्दू धर्मको संरक्षण, समाज सुधार तथा धार्मिक जागरणलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

    उनले “नेपाल आमाको जय, हिन्दू धर्मको जय, जय श्री राम!” उद्घोष गर्दै नेपालका सम्पूर्ण हिन्दूहरूलाई एकजुट गराउने प्रण लिएको बताए। कार्यक्रममा सहभागीहरूले समाजिक तथा धार्मिक गतिविधिहरूलाई सशक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    नवगठित नगर कमिटीले हिन्दू धर्म, संस्कृति तथा सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गर्ने अपेक्षा गरिएको छ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.