माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलमा श्री हनुमान चालीसा पाठ सम्पन्न schedule६ फाल्गुन २०८१ माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलमा विश्व हिन्दु परिषद्को नियमित सत्सङ्ग अन्तर्गत श्री हनुमान चालीसाको पाठ सम्पन्न भयो।
बारा जिल्लामा विदेशी नामकरण विरुद्ध राष्ट्रिय एकता अभियानको विरोध। schedule५ फाल्गुन २०८१ स्थानीय स्थानहरूको नाम मौलिक परम्परा अनुसार राख्न माग, प्रशासनलाई कडा कदम चाल्न आग्रह।
वीरगन्जमा विश्व हिन्दू परिषद् नेपालको भवानीपुर नगर कमिटी गठन schedule३ फाल्गुन २०८१ अध्यक्ष ज्योति रुङटाको नेतृत्वमा गठन भएको समितिले हिन्दू धर्म, संस्कृति तथा समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२