जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव सुरु
- १६ मंसिर २०८१
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव धूमधामका साथ सुरु भएको छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव धूमधामका साथ सुरु भएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।
गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ ।