१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारा जिल्लामा विदेशी नामकरण विरुद्ध राष्ट्रिय एकता अभियानको विरोध।

    • राजु कुशवाहा राजु कुशवाहा
    • today५ फाल्गुन २०८१

     बारा, ५— राष्ट्रिय एकता अभियान, बाराले बारा जिल्लाका केही स्थानहरूको नाम विदेशी शब्दहरूमा परिवर्तन गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। संगठनले प्रमुख जिल्ला अधिकारी वसंत अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्ता नामकरण तत्काल खारेज गर्न र मौलिक पहिचान जोगाउन कडा कदम चाल्न माग गरेको छ।

    Ad
    Ad
    Ad

    संगठनका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार फेटा गाउँपालिका अन्तर्गतको "मुस्तफा चौक" र कोलबी नगरपालिका-७ स्थित "अंसारी चौक" जस्ता नामकरण नेपालका मौलिक संस्कार तथा परम्परासँग मेल नखाने भएकाले तुरुन्त हटाइनु पर्छ। ज्ञापनपत्रमा प्रशासनलाई ऐतिहासिक स्थानहरूको मौलिकता बचाइ राख्न अनुगमन बढाउनुपर्ने र यस्ता घटनाहरू पुनः नदोहो¥याउने गरी दीर्घकालीन नीति निर्माण गर्नुपर्ने माग गरिएको छ।

    Ad
    Ad
    Ad

    राष्ट्रिय एकता अभियानले नेपाल सरकार तथा स्थानीय प्रशासनलाई चाँडो निर्णय गरी उचित कारबाही गर्न आग्रह गर्दै बाह्य प्रभावका कारण नेपालको मौलिक पहिचान मेट्ने कुनै पनि कार्य अस्वीकार्य हुने स्पष्ट पारेको छ।

    Ad
    Ad
    Ad
    Ad

    अध्यक्ष यादवका साथ अभियानका संरक्षक सेवक सौरभनाथ बाबा, बारा-पर्सा प्रभारी राजेश यादव लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटी ज्ञापनपत्र बुझाएको छ।

    यस घटनाले स्थानीय तहमा विदेशी प्रभावको बढ्दो प्रभाव र नेपालको मौलिक पहिचानको संरक्षण सम्बन्धी बहसलाई तिव्र बनाएको छ। अब प्रशासन कुन कदम चाल्छ भन्ने चासो स्थानीयवासी तथा सम्पूर्ण राष्ट्रको ध्यान केन्द्रित रहेको छ।

    ताजा सूचना

    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.