"नवरात्रीको छैठौं दिन: माता कात्यायनीको पूजाः शक्ति, साहस र विजयको प्रतीक। schedule२२ आश्विन २०८१ आज देशभर माता कात्यायनीको आराधनामा भक्तजनहरू जुट्दै, साहस र शक्ति प्राप्तिका लागि विशेष पूजा गरिंदै।
नवरात्रीको पाँचौं दिन: आज सोमबार स्कन्दमाता देवीको पूजा, पञ्चमी तिथिको विशेष महत्त्व। schedule२० आश्विन २०८१ स्कन्दमाताको कृपा भक्तजनहरूलाई पारिवारिक सुख र कल्याण प्रदान गर्ने विश्वासले देशभर पूजापाठको माहोल निकै उत्साहजनक छ।
नवरात्रीको चौथो दिन: माता कूष्माण्डा देवीको पूजा, स्वास्थ्य र समृद्धिका लागि भक्तजनहरूको आस्था schedule२० आश्विन २०८१ स्वास्थ्य, समृद्धि र शान्तिका लागि देशभर माता कूष्माण्डा देवीको पूजाः मन्दिर र घरमा भव्य समारोह।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२