हिन्दू संस्कृतिमा श्रमिक प्रतिको सम्मान: विश्वकर्मा पूजा विषयक विशेष छलफल सम्पन्न schedule१ आश्विन २०८१ हिन्दू संस्कृतिमा श्रमिकको गरिमा र योगदानको कदर गर्दै, श्रमिक दिवसको प्रचार-प्रसारमा जोड
मोहम्मद जयन्ती देशभर धूमधामसँग मनाइयो, मुस्लिम समुदायले निकाले र्याली । schedule३१ भदौ २०८१ इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा देशभर र्याली, मस्जिदमा कुरान पाठ, उपदेश स्मरण र शुभकामना साटासाट। सरकारले मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा घोषणा।
नेजपा पर्सा द्वारा वीरगंजमा बृहत जनजागरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, दर्जनौंले पार्टी सदस्यता ग्रहण। schedule२९ भदौ २०८१ दर्जनौं नयाँ सदस्यहरूले नेजपामा प्रवेश, पार्टीको सदस्यता लिएका
तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने schedule२६ भदौ २०८३
मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा schedule२१ भदौ २०८३
क्यासिनोमा गाउँपालिका अध्यक्ष यसवन्त यादव। पक्राउ प्रकरण : पर्सा प्रहरीको ‘नियम’ कति निष्पक्ष? schedule२१ भदौ २०८३
जनताको करको पैसामा मौजमस्ती ! क्यासिनो सयर गर्न पुगेका अध्यक्ष यादव सरकारी गाडीसहित नियन्त्रणमा schedule२१ भदौ २०८३
वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान schedule१७ भदौ २०८३
उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ schedule१२ भदौ २०८३