नेपाल आर्य समाजको नयाँ भवन उद्घाटन तथा नगर परिक्रमा भव्य रूपमा सम्पन्न। schedule२ कार्तिक २०८१ वीरगञ्जमा तीनदिने धार्मिक तथा सांस्कृतिक कार्यक्रमको शुरूवात आजको पहिलो दिनको कार्यक्रम सम्पन्न , समाजमा धार्मिक एकता र सहकार्यको सन्देश।
वीरगंजमा नेपाल मुस्लिम संघको अगुवा कार्यकर्ता प्रशिक्षणमा उप–प्रमुख इम्तियाज आलमद्वारा मुस्लिम सशक्तिकरणमा एकताको आह्वान। schedule१ कार्तिक २०८१ नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ पर्साद्वारा आयोजित अगुवा कार्यकर्ता अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा उप–प्रमुख आलमले मुस्लिम समुदायको हक अधिकारको रक्षा र राजनीतिक सहभागिता विस्तारमा समन्वय आवश्यक रहेको बताए।
सप्तरीमा हिन्दू आस्थामाथि आक्रमण: रामपालका शिष्यहरूले श्रीमद् भागवत गीताको कुप्रचार, हिन्दू सम्राट सेनाले कडा प्रतिकार गर्दै किताब नष्ट। schedule३० आश्विन २०८१ धार्मिक आस्थामाथि आक्रमणको आरोपमा सप्तरीको बोदेबर्साइनमा हिन्दू सम्राट सेनाको आक्रामक कदम, रामपालका शिष्यहरूको किताब नियन्त्रणमा लिई नष्ट।
पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार schedule१ पुष २०८२
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२