नवरात्रीको चौथो दिन: माता कूष्माण्डा देवीको पूजा, स्वास्थ्य र समृद्धिका लागि भक्तजनहरूको आस्था schedule२० आश्विन २०८१ स्वास्थ्य, समृद्धि र शान्तिका लागि देशभर माता कूष्माण्डा देवीको पूजाः मन्दिर र घरमा भव्य समारोह।
"नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष पूजा, देशभर भक्तजनहरूले शान्ति र साहसको कामना गरे" schedule१९ आश्विन २०८१ चन्द्रघण्टा देवीको पूजा दशैंको तेस्रो दिन देशभर सम्पन्न। शक्ति, साहस, र शान्तिको प्रतीक देवीको आराधना गरिँदै, भक्तजनहरूले देवीको कृपा प्राप्त गर्न विशेष पूजा र मन्त्र जप गरे।
दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा: संयम र साधनाको प्रतीक। schedule१८ आश्विन २०८१ दशैंको दोस्रो दिन, भक्तजनहरूले ब्रह्मचारिणी देवीको पूजा गर्दै तप, संयम, र धैर्यको महत्त्वलाई सम्मान गरेका छन्। परम्परागत विधि अनुसार फूल, धूप, र दीप अर्पण गरी देवीको आराधना गरिएको छ।
तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने schedule२६ भदौ २०८३
मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा schedule२१ भदौ २०८३
क्यासिनोमा गाउँपालिका अध्यक्ष यसवन्त यादव। पक्राउ प्रकरण : पर्सा प्रहरीको ‘नियम’ कति निष्पक्ष? schedule२१ भदौ २०८३
जनताको करको पैसामा मौजमस्ती ! क्यासिनो सयर गर्न पुगेका अध्यक्ष यादव सरकारी गाडीसहित नियन्त्रणमा schedule२१ भदौ २०८३
वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान schedule१७ भदौ २०८३
उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ schedule१२ भदौ २०८३