८ कार्तिक २०८२, शनिबार / 25 October 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंजमा नेपाल मुस्लिम संघको अगुवा कार्यकर्ता प्रशिक्षणमा उप–प्रमुख इम्तियाज आलमद्वारा मुस्लिम सशक्तिकरणमा एकताको आह्वान।

    • नाजिर हुसैन नाजिर हुसैन
    • today१ कार्तिक २०८१

     वीरगंज, पर्सा - नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ, पर्साद्वारा आयोजित एक दिने अगुवा कार्यकर्ता अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले मुस्लिम समुदायको सशक्तिकरणका लागि एकता, सहकार्य र समन्वयको आवश्यकता रहेको बताए। आलमले सम्बोधनका क्रममा मुस्लिम समुदायको हक अधिकारको संरक्षण र राजनीतिक तथा सामाजिक क्षेत्रमा समुदायको सहभागिता वृद्धि गर्न सबल नेतृत्वको आवश्यकता औंल्याए।

    Ad
    Ad

         उनले संघीयता पश्चात् स्थानिय तहमा मुस्लिम समुदायको सहभागिता सुनिश्चित गर्न थप सक्रियतासहित अघि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागी कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै आलमले समुदायको मुद्दाहरु प्रभावकारी रूपमा उठाउन सक्षम नेतृत्व विकास गर्नुपर्ने र मुस्लिम समुदायको आवाजलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताए।

    Ad
    Ad

             कार्यक्रमले स्थानिय र राष्ट्रिय तहमा मुस्लिम समुदायको हितमा काम गर्ने आधारशिला निर्माण गर्ने अपेक्षा गरिएको छ।

    ताजा सूचना

    • छठ पर्वलाई लक्षित गर्दै घडिअर्वा पोखरी छठघाटमा कडा सुरक्षा तयारी
    • छठ पर्वको तयारी अन्तर्गत छपकैया छठघाटमा सरसफाइ अभियान सम्पन्न
    • जनमत नेतृ कंचन गुप्ताको सौजन्यमा वीरगंजमा ब्रतालुलाई साडी र पूजाका सामग्री वितरण
    • छठ पर्वको अवसरमा वीरगंज कारागारमा ७५ थान नयाँ साडी वितरण
    • छठ पर्वको अवसरमा वीरगंज कारागारमा ७५ थान नयाँ साडी वितरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.