२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सप्तरीमा हिन्दू आस्थामाथि आक्रमण: रामपालका शिष्यहरूले श्रीमद् भागवत गीताको कुप्रचार, हिन्दू सम्राट सेनाले कडा प्रतिकार गर्दै किताब नष्ट।

    • अशोक यादब अशोक यादब
    • today३० आश्विन २०८१

     सप्तरीको बोदेबर्साइनमा धार्मिक आस्थामाथि धावा बोलिएको छ। रामपालका शिष्यहरूले हिन्दूहरूको पवित्र ग्रन्थ श्रीमद् भागवत गीताको गलत व्याख्या र कुप्रचार गरेको आरोप लगाउँदै स्थानीय युवाहरूले हिन्दू सम्राट सेनासँग हातेमालो गरेका छन्।

    Ad
    Ad
    Ad

    धार्मिक आस्थाको केन्द्रमाथि यस्तो अपमानजनक कार्य भएको थाहा पाउनासाथ हिन्दू सम्राट सेनाका  योद्धाहरूले रामपालका शिष्यहरूको धार्मिक पुस्तक नियन्त्रणमा लिई तत्काल नष्ट गरेका छन्। यस घटनाले सप्तरीमा धार्मिक तनाव चुलिएको छ भने हिन्दू समाजमा आक्रोशको लहर फैलिएको छ। हिन्दू सम्राट सेनाका नेताहरूले रामपालका शिष्यहरूद्वारा फैलाइएको कुप्रचारलाई हिन्दू धर्ममाथिको खुला हमला भन्दै चेतावनी दिएका छन्।

    Ad
    Ad
    Ad

    उनीहरूले हिन्दू धर्म, ग्रन्थ, र संस्कृतिको सम्मानमा कुनै किसिमको सम्झौता नगर्ने र यस्ता गलत विचारधारा फैलाउने जो–कोहीलाई प्रतिकार गरिने चेतावनी दिएका छन्। सप्तरीमा भइरहेको यो घटनाले धार्मिक सहिष्णुतामा प्रश्न खडा गरेको छ भने हिन्दू धर्मावलम्बीहरूले एकजुट भएर आस्थाको रक्षाका लागि आवाज उठाउन थालेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    यस विवादले राष्ट्रिय चर्चा पाउन थालेको छ र यस घटनाको प्रभाव दीर्घकालीन हुने विश्लेषकहरूले आकलन गरेका छन्।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.