छठ पर्वको लागि वीरगञ्जका पोखरी र घाटहरू विशेष सिंगार
- १९ कार्तिक २०८१
छठ पर्वको अवसरमा वीरगञ्जका पोखरी र नदी घाटहरूलाई विशेष रूपमा सजाएर चिटिक्क पारिएको छ।
छठ पर्वको अवसरमा वीरगञ्जका पोखरी र नदी घाटहरूलाई विशेष रूपमा सजाएर चिटिक्क पारिएको छ।
वीरगञ्जको नेवार समुदायद्वारा नेपाल संवत् ११४५ विशेष कार्यक्रमका साथ मनाइएको छ।