तराई-मधेसमा छठको रौनक, आज “रसियाव रोटी”
- २१ कार्तिक २०८१
छठ पर्वअन्तर्गत बुधबार दोस्रो दिन ‘खरना’ मनाइँदैछ ।
छठ पर्वअन्तर्गत बुधबार दोस्रो दिन ‘खरना’ मनाइँदैछ ।
सूर्यको उपासना, शुद्धता र परिवारको सुख-समृद्धिको कामनासहित मनाइने चार दिवसीय छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।
छठ पर्व नजिकिँदै गर्दा वीरगञ्ज बजारमा किनमेल गर्ने भक्तजनको चहलपहल बढेको छ।