३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अयोध्याको राम मन्दिर बमले उडाइदिने धम्की, मुद्दा दर्ता

    • बिशाल यादब बिशाल यादब
    • today२७ कार्तिक २०८१

    वीरगंज | भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा रहेको राम मन्दिरलाई आरडीएक्सले उडाउने र त्यहाँ बाबरी मस्जिद बनाउने धम्की आएको छ । यस घटनाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर रजनीशकुमार पाण्डेलाई अदालतले बोलाएको छ ।

    Ad
    Ad
    Ad

    कारागारमा थुनामा रहेका अभियुक्त मोहम्मद अमानको धरौटी निवेदनको सुनुवाइका क्रममा सोमबार अपर सत्र न्यायाधीश तृतीय अशोककुमार दुबेले यस्तो आदेश दिएका हुन् ।

    Ad
    Ad
    Ad

    अदालतले घटनाको अनुसन्धान गरिरहेका प्रहरी नायब निरीक्षक रजनीशकुमार पाण्डेलाई नोभेम्बर ११ गते केसकोमूल डायरी र सबै फारमसहित अदालतमा हाजिर हुन आदेश दिएको थियो । अभियोजन पक्षका अनुसार सन् २०२४ को अगस्ट २२ को बेलुका ६ बजे श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको हेल्प डेस्कको नम्बरमा व्हाट्सएपबाट धम्कीपूर्ण सन्देश आएको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    चार हजार किलो आरडीएक्सले उडाइदिने धम्की

    उर्दू भाषामा लेखिएको सन्देशमा चार हजार किलो आरडीएक्ससहित रामजन्मभूमि मन्दिर भत्काउने धम्की दिइएको थियो । ट्रष्टका सिए चन्दनकुमार राईको निवेदनमा रामजन्मभूमि प्रहरी चौकीमा अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको थियो । घटनाको अनुसन्धानका क्रममा बिहार प्रान्तको भागलपुर जिल्लाको बाबरगञ्ज निवासी मोहम्मद अमानको नाम बाहिर आएको थियो ।

    ताजा सूचना

    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    • रवि लामिछानेको सम्पत्ति छानबिनमा अदालतको अन्तरिम रोक
    • विद्यालयदेखि विश्वविद्यालयसम्म सेयर बजार शिक्षा सेबोनको राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान सुरु
    • पोखराको फोहोर प्रशोधन केन्द्र अलपत्र जग्गा नै टुंगो नलाग्दा निर्माण अझै सुरु भएन
    • साउन १ देखि वन्यजन्तु जोखिम बीमा लागू आक्रमणबाट क्षतिमा १० लाखसम्म सुविधा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.