अयोध्याको राम मन्दिर बमले उडाइदिने धम्की, मुद्दा दर्ता
- २७ कार्तिक २०८१
भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा रहेको राम मन्दिरलाई आरडीएक्सले उडाउने र त्यहाँ बाबरी मस्जिद बनाउने धम्की आएको छ ।
भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा रहेको राम मन्दिरलाई आरडीएक्सले उडाउने र त्यहाँ बाबरी मस्जिद बनाउने धम्की आएको छ ।
आज हरिबोधिनी एकादशी पर्व मनाइँदै छ, जुन दिन भगवान् विष्णुको प्रतीक तुलसीको दामोदरसँग विवाह गरिन्छ ।