२ माघ २०८२, शुक्रबार / 16 January 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सिरडी साई बाबा मंदिर सेवा ट्रस्ट द्धारा हिन्दू पत्रकार संघ नेपाल सम्मानित

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१ माघ २०८२

    माघ १ बीरगज श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टको आयोजनामा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय कार्य समितिलाई एक भव्य तथा सम्मानपूर्ण समारोहका बीच विशेष सम्मान प्रदान गरिएको छ। उक्त कार्यक्रममा संघका केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम मंसिरका संरक्षक निरज सरार्फ तथा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियारले संयुक्त रुपले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

    Ad
    Ad
    Ad

    कार्यक्रममा धर्म, संस्कृति र पत्रकारितामार्फत समाजसेवामा पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै हिन्दू पत्रकार संघ नेपाललाई सम्मान गरिएको ट्रस्टले जनाएको छ। पत्रकारितालाई सामाजिक चेतना, धार्मिक सहिष्णुता र सांस्कृतिक पहिचान संरक्षणको प्रभावकारी माध्यम बनाउँदै आएको संघको भूमिकाको प्रशंसा गर्दै संघका अध्यक्ष लगायत सम्पूर्ण केन्द्रीय कार्य समिति का सदस्य हरुलाई दोसल्ला ओढाई सम्मान गरिएको हो। कार्यक्रममा बोल्दै संघ का अध्यक्ष रौनियार ले हामी कहिले पनि हाम्रो काम कर्तव्य बाट पछी न हटने तथा यो समान ले झन हामी लाई कर्तव्य बोध गराई रहने छन । पत्रकारिताले समाजलाई सही दिशा दिने काम गर्नुका साथै धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा रौनियार ले जोड दिएका थिए। साथै, समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता सम्मान कार्यक्रमले पत्रकारहरूलाई थप जिम्मेवार र प्रेरित बनाउने विश्वास व्यक्त गरिएको थियो।

    Ad
    Ad
    Ad

    हिन्दू पत्रकार संघ नेपालका प्रतिनिधिहरूले सम्मानप्रति श्री सिस्डी साई बाबा मन्दिर सेवा ट्रस्टलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सत्य, निष्पक्ष र समाजहितमा केन्द्रित पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त सम्मान समारोहले धर्म, संस्कृति र पत्रकारिताबीचको आपसी सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको ट्रष्ट का अध्यक्ष प्रवेश सरार्फ ले जनाए। कार्यक्रममा ट्रष्ट का संरक्षक निरज सरार्फ अध्यक्ष प्रवेश सरार्फ उपाध्यक्ष संजय कुशवाहा दिपेन्द्र श्रेष्ठ आकाश सरार्फ तथा हिन्दू पत्रकार संघ नेपाल का अध्यक्ष राजन रौनियार उपाध्यक्ष बिनोद पटेल सचिव राज सरार्फ कोषाध्यक्ष आनन्द पटेल लगायत ट्रष्ट का सम्पूर्ण सदस्य तथा संघका केन्द्रीय कार्य समिति का सबै सदस्य हरुको सहभागिता रहेको थियो

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • MS 11 देवीगञ्जलाई पराजित गर्दै उपाधि कब्जा, बेस्ट बलर सूर्योदय स्कुलका विद्यार्थी सुरज शर्मा तथा म्यान अफ द म्याच आशिष गुप्ता
    • पर्साको गहवामाई मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न
    • सिरडी साई बाबा मंदिर सेवा ट्रस्ट द्धारा हिन्दू पत्रकार संघ नेपाल सम्मानित
    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.