१२ असार २०८३, शुक्रबार / 26 June 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्साको गहवामाई मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१ माघ २०८२

    पर्सा १ माघ बीरगज हिन्दु स्वयंसेवक संघ नेपालले समाजमा समता, ममता र समरसताको सन्देश फैलाउने उद्देश्यकाले ‘समरसता उत्सव’ आयोजना गरेका थिए । बिश्व हिन्दू परिषद नेपाल का विशिष्ट व्यक्तित्वहरु दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो। उक्त कार्यक्रम आज माघे संक्रान्ति को शुभ उपलक्ष्यमा २०८२ साल माघ १ गते पर्सा जिल्लाको ऐतिहासिक गहवामाई मन्दिरको प्राङ्गण वीरगञ्ज मा भव्य रूपमा सम्पन्न भएको आयोजक ले जनाइएको छ।

    Ad
    Ad
    Ad

    हिन्दु स्वयंसेवक संघ नेपालद्वारा आयोजित यस कार्यक्रममा संगठित हिन्दु र समर्थ नेपाल को मूल नारालाई आत्मसात गर्दै समाजका विभिन्न वर्ग, समुदाय र क्षेत्रका नागरिकहरूको सक्रिय सहभागिताको अपेक्षा गरिए स्वरूप सबैका समान सहभागिता पनि रहेको थियो बिश्व हिन्दू परिषद नेपाल पर्सा का सचिव दिपेन्द्र सर्फ ले बताए । कार्यक्रममार्फत धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रवर्द्धन गर्नुका साथै आपसी भाइचारा र सद्भाव मजबुत बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। समरसता उत्सवको अवसरमा महाप्रसाद (खिचडी) पर्व समेत आयोजना गरी सबैका लागि महा प्रसाद को रुपमा सहभागी सबै जना ले खिचडी खाएका ग्रहण गरी आत्मियता जनाएका थिए।

    Ad
    Ad
    Ad

    सबै वर्गका सहभागीहरूले एउटै स्थानमा बसेर महाप्रसाद ग्रहण गर्दै सामाजिक समानता र समभावको अनुभूति गरेका हो ।यसले समाजमा विद्यमान विभेद, असमानता र दूरीलाई कम गर्दै एकताको भावना सुदृढ बनाउने विश्वास समेत आयोजकले जनाएका छन् कार्यक्रममा बिश्व हिन्दू परिषद नेपाल का सदस्य हरु द्धारा परेड धार्मिक अनुष्ठान, सामूहिक सहभागिता, सांस्कृतिक झल्को तथा समरसताको सन्देशमूलक गतिविधिहरू समावेश गरिएको थियो । हिन्दु स्वयंसेवक संघ नेपालले सम्पूर्ण धर्मावलम्बी, सामाजिक अभियन्ता, युवाहरू तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई समरस, सशक्त र संगठित समाज निर्माणमा हातेमालो गर्न आह्वान गरेको थियो

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा आक्रोश: दुई धार्मिक सङ्गठनद्वारा प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.