२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ८ जना फरार प्रतिवादी पक्राउ, बारा जिल्ला अदालतमा दाखिला

    • बिशाल यादब बिशाल यादब
    • today५ मंसिर २०८१

    बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा दोषी ठहर भई फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालत, कलैयामा दाखिला गरेको छ। मिति २०८१ मंसिर ४ गते विभिन्न प्रहरी इकाइ कार्यालयहरूको टोलीले खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

    Ad
    Ad
    Ad

    पक्राउ परेका व्यक्तिहरू र उनीहरूमाथि लागेको अपराध यस प्रकार रहेको छ:

    Ad
    Ad
    Ad

    1. नानसाईलि भन्ने माया गोले (निजगढ न.पा. ८): लागू औषध मुद्दा, ५ महिनाको कैद र २८ दिनसहित ५०००/- जरिवाना।

    Ad
    Ad
    Ad
    Ad

    2. अर्जुन थापा भन्ने बालकृष्ण थापा (निजगढ न.पा. ८): लागू औषध मुद्दा, ५ महिनाको कैद र २८ दिनसहित २०००/- जरिवाना।

    3. ईन्दीरा थापा (निजगढ न.पा. ८): लागू औषध मुद्दा, २० दिनको कैद र २०००/- जरिवाना।

    4. खडक राज मैनाली (निजगढ न.पा. ९): चेक अनादर मुद्दा, १ महिनाको कैद र ५००/- जरिवाना।

    5. सागर राई (निजगढ न.पा. २): सवारी दुर्घटना मुद्दा, १ वर्षको कैद र १०००/- जरिवाना।

    6. रुपेश यादव भने अर्जुन राय यादव (बिश्रामपुर गा.पा. २): डाँका मुद्दा, १ वर्षको कैद र १०,५००/- जरिवाना।

    7. जयप्रकाश प्रसाद यादव (परवानिपुर गा.पा. ३): कुटपिट मुद्दा, २०००/- जरिवाना।

    8. शिब मंगल राम (कलैया उ.म.न.पा. ४): चेक अनादर मुद्दा, ५००/- जरिवाना।

    उनीहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्न सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.