११ असार २०८३, बिहिबार / 25 June 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटको मेलामा झगडा र हुलहुज्जत: पाँचजना पक्राउ।

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१० मंसिर २०८१

     रौतहट, मंसिर १० – रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुर बजारमा आयोजित मेलामा झै–झगडा, हुलहुज्जत, र उत्शृंखल गतिविधिमा संलग्न पाँच व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। घटना २०८१ मंसिर ९ गते राति १२:३० बजे भएको हो।

    Ad
    Ad
    Ad

       चन्द्रपुर नगरपालिका–४ निवासी सौकत अंसारीलाई आक्रमण गर्ने क्रममा चन्द्रपुर नपा–९ का सागर चौधरी (२०), प्रकाश बहादुर कटुवाल (२१), राजेश थापा मगर (२१), अरुण राना मगर, र गुजरा नपा–२ का सुजन तामाङ (२६) संलग्न रहेको बताइएको छ। आक्रमणमा बियरको बोतल समेत प्रयोग गरिएको थियो।

    Ad
    Ad
    Ad

         मेला सुरक्षामा खटिएको प्रहरी टोलीले झगडा रोक्न प्रयास गर्दा उल्टै प्रहरीसँग वादविवाद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। अभियुक्तहरूमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

    Ad
    Ad
    Ad
    Ad

        मेलामा भएको यो घटनाले स्थानीय स्तरमा मेलाको शान्ति र सुरक्षाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। स्थानीय प्रशासनले मेलाको सुरक्षामा थप निगरानी राख्ने प्रतिवद्धता व्यक्त गरेको छ।

    ताजा सूचना

    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    • पोखरामा चोरी तथा डाँका मुद्दाका २ आरोपी पक्राउ लाखौँ मूल्यका गरगहना बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.