३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा छठ पर्वको अवसरमा घडीअर्वा स्पोर्टस क्लबको आयोजनामा रक्तदान कार्यक्रम

    • बिशाल यादब बिशाल यादब
    • today१९ कार्तिक २०८१

    वीरगञ्ज । छठ पर्वको पावन अवसरमा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। घडीअर्वा स्पोर्टस क्लबको आयोजनामा तथा छठ पूजा व्यवस्थापन समितिको सहयोगमा यो कार्यक्रम गरिएको हो।

    Ad
    Ad
    Ad

    रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरे। यस अवसरमा नगर प्रमुख सिंहले रक्तदान मानवताको सर्वोच्च सेवा भएको र यस प्रकारका कार्यक्रमले समाजमा सहयोग र सहकार्यको भावना अभिवृद्धि हुने बताए।

    Ad
    Ad
    Ad

    छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानुले कार्यक्रमबारे जानकारी दिँदै, रक्तदानले विशेषगरी छठ पर्वको समयमा वीरगञ्ज र आसपासका क्षेत्रका बिरामीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। यो रक्तदान कार्यक्रमले स्थानीय युवाहरू र छठ पर्व मनाउने समुदायलाई सेवाभावमा प्रेरित गर्दै समाजसेवाको महत्त्व झल्काएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.