२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday

बारा जिल्लाको प्रादेशिक अस्पताल कलैयामा कार्यरत स्वास्थ्यकर्मीहरूले चाडपर्वको समयमा पनि तलब नपाएपछि आक्रोशित हुँदै आन्दोलनको चेतावनी दिएका छन्।

समाचार