१५ फाल्गुन २०८२, शुक्रबार / 27 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • फिलिपिन्समा बाढी र पहिरोमा मर्ने अनि बेपत्ता हुनेको संख्या कम्तिमा १३०

    • रामाशंकर साह रामाशंकर साह
    • today११ कार्तिक २०८१

    फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण आएको बाढी र पहिरोमा परेर मर्ने र बेपत्ता हुनेको संखया झन्डै १३० पुगेको छ । शुक्रबार उत्तरपश्चिम फिलिपिन्समा ट्रामी आँधीले वितन्डा मच्चाउँदा झन्डै ८५ जनाको मृत्यु भएका थिए भने अरु ४१ जना हराइरहेका छन् ।

    Ad
    Ad
    Ad

    यसलाई यसवर्ष फिलिपिन्समा आएको सबैभन्दा विध्वंसकारी आँधी मानिएको त्यहाँको सरकारको विपद प्रतिक्रिया एजेन्सीले भनेको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    Ad
    Ad
    Ad

    दर्जनौं प्रहरी, अग्निनियन्त्रक र अन्य आकस्मिक कर्मचारी कुकुरको साथमा शनिबार बातान्गास प्रान्तको तालिसेको शहरमा हराइरहेका गाउँलेहरूको खोजी गरिरहेका थिए । देशका केही हिस्सामा दुई महीनामा पर्ने पानी २४ दिनमै परेको बताइएको छ । हरेक वर्ष फिलिपिन्समा २० वटा जति आँधी आउने गरेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.