१४ जेठ २०८३, बिहिबार / 28 May 2026, Thursday

केही बिरामीलाई मस्तिष्कघात, हृदयाघात वा मृगौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्रै उच्च रक्तचाप भएको पहिलो पटक थाहा हुनसक्छ ।

जुनसुकै बेला रक्तचाप १४०/९० हुनुपर्छ ।रक्तचाप १२०/ ८० भन्दा कम भएमा भने राम्रो हुन्छ । कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ ।

आइरनको अभाव भएका व्यक्तिहरुले चिया, कफी जस्ता पेय पदार्थ कम से कम सेवन गर्नुपर्छ । यिनीहरुले शरीरमा आइरनको अवशोषणलाई रोक्छ । तपाईले डाक्टरको सल्लाहमा आइरन सप्लिमेन्ट्सको सेवन गर्न पनि सक्नुहुन्छ । तपाईंले आइरन पर्याप्त मात्रामा पाइने खानेकुराहरुको साथमा भिटामिन सीको पनि सेवन गर्दा शरीरलाई आइरनलाई शोस्न मद्दत मिल्छ । 

समाचार