२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday

. तनाव व्यवस्थापनका लागि योग तथा मेडिटेसन गर्ने
तनाव व्यवस्थापनका लागि अहिले मेडिटेसन अर्थात् ध्यान उपयुक्त हुने विज्ञहरू बताउँछन्।योग तथा मेडिटेसनले शरीरलाई स्वस्थमात्र बनाउँदैन, तनाव व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्दछ।आफ्नो लागि थोरै समय निकालेर भएपनि तनाव व्यवस्थापनका लागि योग तथा मेडिटेसन गर्नुपर्दछ।

समाचार