बारामा त्रिवेणीमा २५ जनाले गरे रक्तदान
- ३० कार्तिक २०८१
बाराको फेटा गाउँपालिका वडा नम्बर १ स्थित त्रिवेणीमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।
बाराको फेटा गाउँपालिका वडा नम्बर १ स्थित त्रिवेणीमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।