२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कार्डियक सोसाइटी अफ नेपालको २२औं अन्तर्राष्ट्रिय कन्फ्रेन्समा डा. मधु गुप्ता सम्मानित

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today११ कार्तिक २०८१

    वीरगंज | हालै सम्पन्न कार्डियक सोसाइटी अफ नेपालले आयोजना गरेको २२औं अन्तर्राष्ट्रिय कन्फ्रेन्समा डा. मधु गुप्ता विशेष सम्मानित भएकी छन्।

    Ad
    Ad
    Ad

    यस कन्फ्रेन्समा कार्डियोभास्कुलर रोगको व्यवस्थापनका विविध पक्षमा चर्चा गरियो। कार्यक्रममा कार्डियोभास्कुलर डिजिजको क्षेत्रका प्रख्यात व्यक्तित्वहरूसँगै डा. गुप्ताको योगदानको उच्च मूल्याङ्कन गरियो।

    Ad
    Ad
    Ad

    डा. मधु गुप्ताले नेपाल मेडिकल कलेजबाट एमबीबीएस उपाधि प्राप्त गरेपछि चीनमा चिकित्सामा स्नातकोत्तर अध्ययन सम्पन्न गरिन्।

    Ad
    Ad
    Ad
    Ad

    उनले चितवन मेडिकल कलेजबाट कार्डियोलोजीमा डीएम (डाक्टरेट इन मेडिसिन) उपाधि हासिल गरेकी हुन्। हाल उनी वीरगन्जको नेसनल मेडिकल कलेजमा कार्यरत छिन्। साथै, उनी पति डा. महेश्वर प्रसादसँग वीरगन्जमा निजी क्लिनिक पनि सञ्चालन गर्दै आएकी छन्।

    डा. गुप्ताको जन्म पोखरिया नगरपालिकाको सतवारिया गाउँमा भएको हो। हरिनारायण रौनियार र चमेली देवी रौनियारकी जेठी छोरीको रूपमा जन्मिएकी डा. गुप्ता सानो गाउँबाट मेहेनत गरेर ठूलो सफलता हासिल गर्न सफल भएकी छन्। पर्सा जिल्लामा डा. गुप्तालाई एक सफल चिकित्सकका रूपमा उच्च सम्मान र प्रतिष्ठा प्राप्त भएको छ।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.