२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना

    • बिशाल यादब बिशाल यादब
    • today१९ कार्तिक २०८१

    वीरगंज | ९७ वर्षीया पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अचानक स्वास्थ्यमा समस्या देखिएपछि सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छन्। चिकित्सकहरूको अनुसार उनको छातीमा संक्रमण देखिएको भए पनि अवस्था सामान्य रहेको छ।

    Ad
    Ad
    Ad

    बृद्ध उमेरका कारण उनलाई थप स्वास्थ्य समस्या नबढोस् भनेर चिकित्सकहरूले ‘अब्जरभेसन’मा राख्न आवश्यक ठानेका छन्। अस्पताल स्रोतले उनको स्वास्थ्यलाई नजिकबाट अनुगमन गरिरहेको जानकारी दिएको छ।

    Ad
    Ad
    Ad

    रत्न शाह नारायणहिटी दरबारको महेन्द्र मञ्जिलमा बस्दै आएकी छन्, जुन उनका श्रीमान् दिवंगत राजा महेन्द्रले निर्माण गराएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि तुरुन्तै उपचारका लागि अस्पताल लगिएको परिवारजनले बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    हालसम्म उनको स्वास्थ्यमा कुनै ठूलो जोखिम नरहेको र अस्पतालमा केही दिनको निगरानीपछि घर फर्किन सक्ने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन्।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.