सर्लाहीमा पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक घाइते
- १९ कार्तिक २०८१
सर्लाहीको बरहथवा नगरपालिका–७ मा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
सर्लाहीको बरहथवा नगरपालिका–७ मा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
९७ वर्षीया पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अचानक स्वास्थ्यमा समस्या देखिएपछि सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छन्।