१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आफ्नै नै बोर्डिङमा अध्ययनरत १४ वर्षे बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today१६ भदौ २०८२

    आफ्नै बोर्डिङमा अध्ययन गर्ने १४ वर्षे बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक (प्रिन्सिपल) पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार बेलका नगरपालिका– २, कञ्चनजंगामा हिमशिखर सामुदायिक इंग्लिस बोर्डिङका प्रधानध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका छन् ।

    Ad
    Ad
    Ad

     

    उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानबाट अरोपित श्रेष्ठले बोर्डिङकै कार्यालय कोठामा बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ ।’ बालिकालाई जबर्जस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरिपाऊँ भनी आफन्तबाट नातामा भाउजू पर्नेले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको हो ।

    Ad
    Ad
    Ad

     

    दोङले थप्दै भने, ‘पक्राउ परेका श्रेष्ठलाई हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाकै हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।’

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.