३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday

सहभागीहरूले राष्ट्रियता प्रति प्रतिबद्धता जनाउँदै एकता, स्वाभिमान र देशप्रेमको सन्देश प्रवाह गरे। जुलुसको माध्यमबाट सहभागीहरूले नेपालमा एकता र राष्ट्रियता फैलाउने प्रयासमा जोड दिएका थिए,

प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गर्दै आन्तरिक रोजगारीको दिगो आधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

मतगणना स्थलमा तनाव उत्पन्न भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। हाल पत्रकारहरुलाई समेत मतगणना स्थलमा प्रवेशमा रोक लगाइएको छ। मत गणना कुनबेला सुचारु हुने भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन।

समाचार