२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • "दिवा खाजा सेवन गरेपछि विद्यालयका सयभन्दा बढी विद्यार्थी बिरामी परेर अस्पताल भर्ना गरियो।"

    • बिशाल यादब बिशाल यादब
    • today१९ भदौ २०८२

    जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित श्री आदर्श उच्च माध्यमिक विद्यालयमा बिहीबार दिउँसो खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थी बिरामी परेर अस्पताल भर्ना गरिएको छ।  दिवा खाजाका क्रममा एक विद्यार्थीको प्लेटमा छेपारो देखिएको र केहीमा सामान्य स्वास्थ्य समस्या देखा पर्नासाथ सबै विद्यार्थीलाई अस्पतालमा ल्याएर चिकित्सकको निगरानीमा राखिएको विद्यालय प्रशासन स्रोतले जनाएको छ । 

    Ad
    Ad
    Ad

    दिवा खाजा खाएका विद्यार्थीलाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याएर चिकित्सकको निगरानीमा राखिएको हो । डा. रमेश यादवका अनुसार विद्यार्थीहरूमा अहिलेसम्म कुनै गम्भीर समस्या देखिएको छैन । यद्यपि रातभर निगरानीमा राख्ने उनको भनाइ छ ।

    Ad
    Ad
    Ad

    पालिका अध्यक्ष रामजानकी यादवले विद्यार्थी बिरामी भएको आफूले थाहा पाएको तर वास्तविकता बुझ्न नपाएको जानकारी दिए । उनले भने, ‘विद्यार्थीहरू दिवा खाजा खाएपछि बिरामी भएको भन्ने सुनेको छु ।’ आफू वास्तविकता बुझ्ने प्रयासमा रहेको उनको भनाइ थियो ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.