२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारी निर्देशनपछि एनसेलले सामाजिक सञ्जाल बन्दबारे सूचना जारी गर्‍यो

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१९ भदौ २०८२

    १९ भदौ, काठमाडौं ।मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेल ले सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जालहरू आफ्ना मोबाइल डाटा सेवामार्फत नचल्ने जानकारी दिएको छ।एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस कारण उत्पन्न हुनसक्ने असुविधाप्रति प्रयोगकर्तासमक्ष क्षमायाचनासमेत गरेको छ।

    Ad
    Ad
    Ad

    सरकारले सूचीकृत नभएका २६ सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध र आलोचना भइरहेको छ।यही सन्दर्भमा एनसेलले सरकारको निर्देशनअनुसार ती प्लेटफर्महरू अब आफ्ना मोबाइल डाटा सेवाबाट पहुँचयोग्य नहुने जानकारी सार्वजनिक गरेको छ।

    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.