२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • इन्टरनेट सेवा प्रदायक संघ (ISPAN) को स्पष्टोक्ति : सामाजिक सञ्जाल भोलिको साँझबाट मात्र बन्द हुने

    • अशोक यादब अशोक यादब
    • today१९ भदौ २०८२

    १९ भदौ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)ले उक्त आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न भोलिसम्म समय लाग्ने जनाएको छ।

    Ad
    Ad
    Ad

    आईएसपानका अध्यक्ष सुधीर पराजुलीले अनलाइनखबरसँग कुरा गर्दै भने, “प्राधिकरणको परिपत्र हामीलाई आधिकारिक इमेलमार्फत प्राप्त भएको छ। हामी सामाजिक सञ्जालहरूलाई बन्द गर्न टेक्निकल कमिटी गठन गर्ने तयारीमा छौं। यी सञ्जालहरू पूर्ण रूपमा बन्द गर्न भोलि साँझसम्म समय लाग्न सक्छ, आजै सम्भव छैन।”

    Ad
    Ad
    Ad

    पराजुलीले सरकारले सामाजिक सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्नेभन्दा नियमन गर्ने दिशामा सुझाव दिएको पनि बताए।

    Ad
    Ad
    Ad
    Ad

    यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, मन्त्रीपरिषदको भदौ ५ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बिहीबार भएको मन्त्रीस्तरीय निर्णय तथा सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० लाई आधार मानेर २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो।

    सरकारले फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.