८ बैशाख २०८३, मंगलबार / 21 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपाका सचिव वदन भण्डारीमाथि काठमाडौंको कपनमा हमला

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१९ भदौ २०८२

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभाग सचिव वदन भण्डारीमाथि गएराति काठमाडौंको कपनस्थित प्रगति चोकमा आक्रमण भएको छ।

    Ad
    Ad
    Ad

    भण्डारीका अनुसार तीन जना युवाहरू मोटरसाइकलमा नम्बर प्लेट छोपेर आएर आक्रमण गरेका थिए। तीमध्ये दुई जनाले रडले प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ र करिब १० वटा टाँका लगाउनु परेको छ। आक्रमणकै क्रममा उनी सवार गाडीमा समेत तोडफोड गरिएको छ।

    Ad
    Ad
    Ad

    भण्डारीले केही समयअघि नारी टिभीमा दिएको अन्तरवार्तालाई लिएर आफूलाई धम्कीहरू आइरहेको र केही दिनअघि अज्ञात व्यक्तिहरू कार्यालयमै आएर आफ्नो बारेमा सोधपुछ गरेको बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • मधेश प्रहरी विवादको केन्द्रमा: असुली नेटवर्कको पर्दाफास?
    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.