सामाजिक सञ्जाल दर्ता गर्न सरकारको ताकेता
- ८ चैत्र २०८१
तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।