३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंज युवा समाजद्धारा छठ पुजाको पुजन सामग्री वितरण कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today७ कार्तिक २०८२

    बिरगंज ०७ कार्तिक बिरगंज युवा समाजले छठ पुजा गर्ने बिपन्न बरतालुहरुलाई आज एक कार्यक्रम बिच छठको पुजन सामग्री वितरण गरेर कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ ।

    Ad
    Ad
    Ad

    बिरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षता भएको कार्यक्रममा वीरगंज क्षेत्रका विभिन्न २५ अति विपन्न छठ बरतालुहरुलाई साड़ी, नरिवल, केरा, स्याऊ, बतासा, अगरबत्ती, सलाई, अगर्पत्ता र सिंदूर एउटा सुपलीमा सजाएर वितरण गरिएको थियो । सो अवसरमा समाजका अध्यक्ष थापाले तराईवासीको महान पर्व छठले संस्कृति संस्कारको साथै आपसी एकता, सद्भाव तथा भाइचारालाई थप बलियो बनाउदै लग्ने भएकोले पर्वको मर्म अनुसार आर्थिक समस्याको कारणले छठ पुजा गर्ने जो कोहि पनि वरतालु छठ पुजा गर्न बाट बंचित न होस् भन्ने उद्देश्य ले यो कार्यक्रम गरेको बताए । सम्पूर्ण देशवासीमा छठ पर्वको शुभकामना दिदै "हाम्रो सानो सहयोगले वरतालुको मुहारमा मुस्कान देख्न पाउनु नै हामीले गरेको कार्यक्रमको उपलब्धि हो", उहाँले थपे ।समाजका सदस्य कमलेश सर्राफको संजकत्वमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष सानू राणा, पर्सा जिल्ला फ़ुटबल संघका अध्यक्ष रोशन गुप्ता, पब्लिक टेक फॉउंडेशनका अध्यक्ष महावीर जैसवाल, सदस्यहरु सुशील श्रेष्ठ, सुदेश लाखे, मंटु सिंह राजपूत, अस्मिता थापा, काजल कोइराला, पुष्पराज कोइराला, सुमन पौडेल, मनोज गुप्ता, सुशील सिंह, राजु गुप्ता, बिजित सोनी लगायतको सहभागिता रहेको थियो ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.