, ‘आरती लामालाई बैठकबाट निकालियो र अध्यक्ष माधव नेपाल र लामाबिच झगडा पर्यो भनेर भएको प्रचारमा कुनै सत्यता छैन ।’
उनीमाथि मुसल प्रहार भएको डिएसपी गिरीले जानकारी दिए। हत्यामा संलग्न भएको आरोपमा बूढीगंगा-७ का २५ वर्षीय खेमराज विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २२ वर्षीय दीर्घ विष्ट पक्राउ परेका छन्।