१५ फाल्गुन २०८२, शुक्रबार / 27 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मतदाता दर्ता सहज बनाउन जनमत पार्टी पर्साद्वारा हेल्प डेस्क स्थापना

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१९ कार्तिक २०८२

    बीरगंज, १९ कार्तिक पर्सा जिल्लाका सर्वसाधारण नागरिकलाई मतदाता दर्ता प्रक्रियामा सहजता, सेवा र सुविधा उपलब्ध गराउन जनमत पार्टी पर्साले आजदेखि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। उक्त हेल्प डेस्क जिल्ला निर्वाचन कार्यालय राधेमाई नजिक स्थापना गरिएको हो। पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फका अनुसार हेल्प डेस्कमा स्वयंसेवकहरू खटाइने छन् जसले मतदाता दर्ता सम्बन्धी जानकारी, आवश्यक कागजात सहयोग र फाराम भर्न सहयोग गर्नेछन्। साथै, मतदाता दर्तामा जनचेतना जगाउन तथा स्थानीय बासिन्दालाई उत्साहित गर्न गाउँ–गाउँमा घरदैलो र उत्प्रेरणा कार्यक्रम समेत सञ्चालन गरिएको उनले जानकारी दिए। जनमत पार्टी पर्साले निर्वाचनमा सर्वसाधारणको सक्रिय सहभागिता सुनिश्चित गर्न र कुनै पनि योग्य नागरिक मतदाता दर्ताबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यो अभियान प्रारम्भ गरेको जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.